२३ श्रावण २०८३, शनिबार
,
Latest
उच्च शिक्षाबारे दुईदिने नीति कार्यशाला सम्पन्न, पारदर्शी र परिणाममुखी प्रणालीमा जोड बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु ग्यासको कालोबजारी गर्ने पक्राउ सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल सङ्घीयता र समावेशितामाथि आक्रमण भए सशक्त प्रतिकार गर्ने ‘अग्रगामी मोर्चा’को चेतावनी मुलुकको संकट समाधान र अग्रगमनका लागि नयाँ मोर्चाको विकल्प छैनः अध्यक्ष प्रभु साह ‘अग्रगामी मोर्चा’को अवधारणा सार्वजनिकः २८ बुँदे लक्ष्य र सांगठनिक संरचना प्रश्ताव अग्रगामी मोर्चा सत्ता प्राप्तिका लागि होइन, संविधानवादको रक्षाका लागि होः चन्द्रकान्त राउत वैशाख यता विपद्‌बाट २०५ जनाको मृत्यु ‘सिजेरियन’ सेवा ठप्प हुँदा तेह्रथुमका गर्भवतीलाई छ घण्टाको यात्रा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायिका रेखा शाहको तीज गीतमा श्वेता र नीताको अभिनय



अ+ अ-

काठमाडौं । गायिका रेखा शाहले यस वर्षको हरितालिका तीजको अवसरमा तीज गीत ‘लहरै आयो तिजैको बरिलै’को अडियो र भिडियो सार्वजनिक गर्नुभएको छ ।

टेकेन्द्र नेपालीको शब्द र सङ्गीत रहेको गीतमा पवन रानाभाटको सङ्गीत संयोजन छ । रुपेश थापाले छायांकन र निर्देशन गरेको म्युजिक भिडियोमा अभिनेतृद्वय श्वेता खड्का र नीता ढुंगानाको नृत्य र अभिनय छ । गायिका शाहले पनि अभिनय गरेको गीतलाई स्मृति तिमिल्सिनाले नृत्य निर्देशन र मिलन विश्वकर्माले सम्पादन गर्नुभएको छ ।

भूपेन्द्र खड्काको अडियो प्रोडक्सनमा ‘अ सेरिज नेपाल’ र ‘रेखा शाह फाउन्डेसन’को प्रस्तुति रहेको गीतको भिडियो गायिका शाहकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।