काठमाडौं । नेकपा एमालेको नेपाल-खनाल पक्षका २८ जना सांसद प्रतिनिधिसभाको बैठकमा अनुपस्थित भएका छन् ।
प्रधानमन्त्रीले वर्तमान प्रतिनिधिसभाबाट विश्वासको मत पाउँ भनी संसदमा प्रस्ताव दर्ता गराएकामा आज त्यस प्रस्तावको पक्ष र विपक्षमा मतदान गर्नुपर्ने भएपनि नेपाल समुहका २८ साँसद अनुपस्थित भएका हुन् ।
अनुपस्थित साँसदहरु
१. योगेश भट्टराई
२. झलनाथ खनाल
३. पवित्रा निरौला खरेल
४. भवानी खापुङ
५. जयकुमार राई
६. यज्ञराज सुनुवार
७. गणेश पहाडी
८. विरोध खतिवडा
९. कृष्णलाल महर्जन
१०. माधवकुमार नेपाल
११. जीवनराम श्रेष्ठ
१२. नारायण खतिवडा
१३. घनश्याम भुसाल
१४. गोकर्ण विष्ट
१५. सोमप्रसाद पाण्डे
१६. मेटमणी चौधरी
१७. झपट रावल
१८. भीमवहादुर रावल
१९. दिपकप्रकाश भट्ट
२०. सुरेन्द्र पाण्डे
२१. रामकुमारी झाँक्री
२२. सरला यादव
२३. पुष्पाकुमारी कर्ण
२४ं. कल्याणी खड्का
२५. निरादेवी जैरु
२६. कलिला खान
२७. लक्ष्मीकुमारी चौधरी
२८. मुकुन्द न्यौपाने











