५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिले बोलाउनु भएको भनिएको छलफल बारे जानकारी छैन: सुवासचन्द्र नेम्वाङ



अ+ अ-

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिले बोलाउनु भएको भनिएको बैठकबारे आफुहरुलाई कुनै जानकारी नभएको जनाउनु भएको छ ।

न्यूजपोलारसंग नेम्वाङले भन्नुभयो ‘हामी प्रधानमन्त्रीसंग निरन्तर छलफलमा छौ ,प्रधानमन्त्रीले अग्रसरता लिईरहनु भएको छ । हिजो पनि राति १० बजे सम्म छलफलमा नै थियौ आज पनि दिउसो २ बजे बस्ने तयारी छ । राष्ट्रपतिले बोलाएको बैठकको जानकारी छैन । वैधानिकता पनि पुष्टि हुँदैन ।’

संसद्को जारी गतिरोध अन्त्य गर्न राष्ट्रपति पौडेलले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई मङ्गलबार बिहान साढे ८ बजे शीतल निवास बोलाउनुभएको थियो ।