२१ श्रावण २०८३, बिहीबार
,
Latest
ग्यास नपाए वा कालोबजारी भए ९८५१११६७७३ मा फोन गर्न सरकारको अपिल हिन्दु अधिराज्य र संवैधानिक राजसंस्था पुनःस्थापनाको एजेन्डासहित ‘जय नेपाल पार्टी’ घोषणा उपत्यकाको यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गुरुयोजना न्यायोचित भाडादर र राइडरको हकहितका लागि ‘इन्ड्राइभ’ कार्यालय घेराउ (तस्बिरहरु) नागेन्द्र साह बने नेपाल आयल निगमका कार्यकारी निर्देशक मर्दी पदयात्राबाट फर्किने क्रममा सम्पर्कविहीन तीन युवाको सकुशल उद्धार जनकपुर यातायात कार्यालयले एक वर्षमा उठायो रु ५७ करोडभन्दा बढी राजस्व १५ भदौसम्मका लागि संसदको कार्यतालिका सार्वजनिक, १० दिन मात्र बैठक बस्ने दाङमा ९४ प्रतिशत रोपाइँ सम्पन्न रोल्पामा खोलाले बगाउँदा एक वृद्धको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

थुनामा रहेका पूर्व राज्यमन्त्री सञ्जय टकलासँग सिआईबीले लियो बयान



अ+ अ-

काठमाडौँ । बालुवाटार स्थित ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो(सिआईबी)ले पूर्व राज्यमन्त्री सञ्जय शाह ‘टकला’को बयान लिएको छ ।

पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री टकलालाई नख्खु कारागारको थुनाबाट झिकाएर महाराजगन्ज स्थित सिआईबीको कार्यालयमा बयान लिएको बताईएको छ ।

जनकपुर बम काण्डमा ५ वर्षदेखि नख्खु कारागारमा रहेका शाहविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । उनी राज्यमन्त्री हुँदा ललिता निवासको सरकारी जग्गा हिनामिनामा संलग्न देखिएको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान निष्कर्ष छ ।