काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधब नेपालले सबैधानिक मान्यता , राजनैतिक नौतिकता र लोकतान्त्रीक मर्यादाका कारण प्रधानमन्त्री केपी ओलीलाई बिश्वासको मत दिन नसकेको बताउनु भएको छ ।
सोमबार साँझ एक बिज्ञप्ति जारी गर्दे नेपालले आफूहरको निर्णय देश , जनता र पार्टी प्रतिको द्योतक भएको दाबी गर्नुभएको छ । बिज्ञप्तिको पूर्ण पाठ














