२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागको पुजा गर्न एमाले अध्यक्ष ओली पुग्नुभयो चाँगुनारायण स्थित कालिनाग मन्दीर



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सर्पले पर्यावरणीय सन्तुलनमा ठूलो भूमिका खेलेको बताउनुभएको छ ।

भक्तपुर चाँगुनारायण स्थित कालिनाग मन्दीर दर्शन गर्नु हुँदै अध्यक्ष केपी शर्मा यस्तो बताउनु भएको हो ।

सोमबार नागपञ्चमीका अवसरमा सामाजिक सञ्जाल फेसबुकमा उहाँले शुभकामना दिँदै हिन्दूहरुले सर्पलाई नाग देवताका रुपमा पूजा गर्ने गरेको बताउनुभएको छ ।

ब्रह्माण्डको ऊर्जाका आठ रुप हुन्छन् भन्दै उहाँले भन्नुभएको छ, “मानव शरीरमा पनि ब्रह्माण्डका ऊर्जा कणहरू सक्रिय हुन्छन् । हाम्रो प्राचीन शास्त्रले ब्रह्माण्डका आठ किसिमका ऊर्जालाई अष्ट नागका रूपमा व्याख्या गरेको छ। त्यही परम्परा हो नाग पञ्चमी ।”