१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुटबलर विमल घर्ती मगरले गरे विवाह



अ+ अ-

काठमाडौँ । राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगरले विवाह गरेका छन् ।

उनले प्रेमिका लिना प्रधानसँग विवाह गरेका हुन् ।

आइतबार विवाह गरेको तस्वीर सामाजिक सञ्जालमा राख्दै आफूले विवाह गरेको उनले जनाएका छन् ।

सन् २०१२ मा बंगलादेशविरुद्ध खेल्दै डेब्यु गरेका बिमल त्यसयता राष्ट्रिय टोलीमा नियमित रहँदै आएका छन् ।