९ श्रावण २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश प्रमुखद्वारा गाँजाखेतीसम्बन्धी विधेयक प्रदेशसभामा फिर्ता सरकारले तोकेको मापदण्ड पालन गर्न मासु व्यवसायीलाई आग्रह घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि झापामा ट्राफिक कारबाही घट्दा राजस्वमा कमी एमाले र नेकपा बिच ३ बुँदे सहमति,प्रदेश सरकारमा सहकार्य कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण डा केसी अस्पताल भर्ना, उपचारमा कमी हुन नदिन स्वास्थ्यमन्त्रीको निर्देशन अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकले लोपोन्मुख सम्पदाको जगेर्ना गर्नेछ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसी सेनाले राजधानीमा अवैधानिक रुपमा उडेको ड्रोन खसाल्यो



अ+ अ-

एजेन्सी । रुसी वायु रक्षा बलले रुसको राजधानीमा अवैधानिक रुपमा उडेको ड्रोन खसालेको छ ।

शुक्रवार रुसी वायु रक्षा बलले रुसको राजधानीमा अवैधानिक रुपमा उडेको ड्रोन खसालेको मस्कोका मेयर सर्गेइ सोब्यानिनले बताउनु भयो । उहाँले फोहोर एक्स्पोसेन्टरको क्षेत्रमा खसेकाले कम क्षति भएको बताउनु भयो ।

उहाँले रुसको टास समाचार एजेन्सीका अनुसार मस्कोको क्रास्नोप्रेस्नेस्काया तटबन्धमा रहेको एक्स्पोसेन्टरको एउटा भागमा झर्दा पर्खालमा भने केही क्षति भएको छ । ड्रोनका कारण करिव ३० वर्ग मिटर क्षेत्र भत्किएको छ ।