११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीपीडितका लागि इन्द्रावतीले १० लाख दिने विद्युत् आपूर्ति नियमित हुँदै बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ”
तपाईं के खोज्दै हुनुहुन्छ ?

१९ वर्षको उमेरमा सगरमाथाको सफल आरोहण गर्ने पाकिस्तानी आरोही



अ+ अ-

काठमाडौं । पाकिस्तानका एकजना आरोही सबैभन्दा कम उमेरमा सगरमाथा चढने पाकिस्तानी आरोही बन्न सफल भएका छन। १९ वर्षको उमेरमा सगरमाथाको सफल आरोहण गरेर सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गर्ने कान्छो आरोही बन्न सफल भएका आरोही सरोज कासिफ हुन। उनले आज बिहान सगरमाथामा सफलता हासिल गरेका थिए। उनि सेभेन समिट ट्रेकबाट सगरमाथा आरोहण अभियानमा सरिक भएका थिए।