२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नो लिङ्ग आफैँले काटेर अस्पताल पुगेपछि…



अ+ अ-

काठमाडौँ । मकवानपुरको हेटौँडामा एक युवक आफ्नै गोप्य अंग (लिङ्ग) काटेर घाइते भएका छन् ।

गएराति मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१०, बसपार्कको होटलमा बसेका २२ नवीन हुमागाईँले आफ्नै लिङ्ग काटेर घाइते भएका हुन् ।

चिकित्सकका अनुसार उनी रातिको करिब १२ बजेतिर घाइते अवस्थामा आफै हेटौँडा अस्पताल पुगेका थिए ।

उनलाई राति नै चितवन रेफर गरिएको बताइएको छ । ती युवक मकवानपुरगढी गाउँपालिका–७, नयाँ गाउँका भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनले गएराति १० बजेतिर आँफै लिङ्ग काटेका थिए । उनले प्रहरीसमक्ष आफ्नो लिङ्ग आँफै काटेको बयान दिएका छन् ।