• ६ श्रावण २०८१, आईतवार
  •      Sun Jul 21 2024
  •   Unicode
Logo

मन्त्रिपरिषद् बैठक जारी



काठमाडौँ । मन्त्रिरिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक केहीबेरअघि सुरु भएको हो ।

बैठकमा सरकारका कामकारबाहीका साथै मन्त्रालयगत नियमित एजेण्डमाथि छलफल तथा निर्णय हुने बताइएको छ ।