• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

युनाइटेडले वल्भ्सलाई हरायो



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले जित निकालेको छ । गएराति सम्पन्न खेलमा युनाइटेडले वल्भ्सलाई १–० गोलले पराजित गरेको हो ।

घरेलु मैदान वल्र्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन एकमात्र निर्णायक गोल खेलको ७६ औं मिनेटमा राफाएल भारानले गरे ।

जितसँगै युनाइटेडले सिजनको पहिलो खेलबाट ३ अंक जोडेको छ ।