एजेन्सी । सामाजिक सञ्जालमा फुटबलरहरुबारे अपडेट लिन तथा आफ्नो स्टार खेलाडीलाई विश्वभरबाट उनका फ्यानहरुले फलो गरेका हुन्छन् । अर्कोतर्फ ती खेलाडीले भने सामाजिक सञ्जालमा एक पोस्ट गरेबापत मनग्य आम्दानी पनि गर्छन् ।
सामाजिक सञ्जाल इन्स्टाग्राममा पनि ती खेलाडीहरुको लाखौं फलोअर्सहरु हुन्छन् । यसैबीच यहाँ इन्स्टाग्राममा सबैभन्दा धेरै फलो गरिएका शीर्ष १० खेलाडीबारे जानौं ।
१. क्रिस्टियानो रोनाल्डो – ६०० मिलियन

२. लियोनल मेसी – ४८२ मिलियन
३. नेयमार – २११ मिलियन

४. केलियन एम्बाप्पे – १०७ मिलियन

५. करिम बेन्जेमा – ७३ मिलियन

६. मार्सेलो – ६४ मिलियन

७. मोहम्मद सलाह – ६१ मिलियन

८. पाउल पोग्बा – ६० मिलियन

९. सर्जियो रामोस – ५९ मिलियन

१०. पाउलो डिबाला – ५७ मिलियन











