२४ असार २०८३, बुधबार
,
Latest
पार्टीले संसदीय दलको नेता हटाउने विषयलाई अपव्याख्या गरियोः गणेश पराजुली धरानबाट दश जना विचौलिया पक्राउ इजरायल जाने नेपाली श्रमिकका समस्या समाधान गर्न नेपाल–इजरायलबीच छलफल युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन: न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा अनिवार्य नभए कारबाही हुने खाद्य सुरक्षा अनुगमन प्रभावकारी बनाउन काठमाडौं महानगरले सञ्चालनमा ल्यायो माइक्रोबायोलोजी प्रयोगशाला प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही सम्पत्ति शुद्धीकरण मुद्दा : एमाले उपाध्यक्ष पौडेललाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति काठमाडौं उपत्यका विकास प्राधिकरणको आयुक्तमा सुरज शाक्य नियुक्त गोविन्द कार्की मुख्यसचिव नियुक्त जनकपुरका अतिक्रमित गुठी जग्गाको अतिक्रमण हटाउन कार्यान्वयन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिमलामा पहिरोले मन्दिर भत्किँदा ५ जनाको मृत्यु, २५ भन्दा बढी पुरिए



अ+ अ-

एजेन्सी । भारतको हिमाचल प्रदेशको राजधानी शिमलामा सोमबार बिहान एउटा ठूलो दुर्घटना भएको छ । अविरल वर्षाका कारण यहाँको समरहिल क्षेत्रमा रहेको शिवबावडी मन्दिर पहिरोमा परेको छ ।

यहाँ उपस्थित २५ जनाभन्दा बढी भग्नावशेषमुनि पुरिएका छन् । हालसम्म २ बालबालिकासहित ५ जनाको शव निकालिएको छ । बाँकीको खोजी भइरहेको छ ।

मृतकको संख्या बढ्नसक्ने बताइएको छ ।




भर्खरै