२३ असार २०८३, मंगलवार
,
Latest
पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा ६ जनाको मृत्यु एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक जहाँ कञ्चन पानीमा सजिएर अन्नपूर्ण हिमाल हाँस्छ (फोटो फिचर) ‘राहत होइन, सम्मानजनक पुनःस्थापना चाहिन्छ’ भन्दै होल्डिङ सेन्टरका प्रभावित परिवारद्वारा राहत निवेदन बहिष्कार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई निर्वाचन आयोगको बिदाइ, योगदानको उच्च प्रशंसा चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त… सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओली प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार दिउँसो साढे २ बजे सपथ



अ+ अ-

काठमाडौ । तोकिएको समय भित्र बहुमतीय सरकारको लागी दलहरु बीच सहमति नजुटेपछि राष्ट्रपति बिद्यादेबी भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम संसदको सबैभन्दा ठुलो दल नेकपा एमाले संसदीयदलका नेता केपी ओली लाई  प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

शीतल निवास स्रोतका अनुसार सबैधानिक व्यबस्था अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरिएको हो । शुक्रबार बिहान प्रधानमन्त्रीको सपथ हुने र लगत्तै केही मन्त्री पनि सपथ हुने बालुवाटार स्रोतले जनाएको छ ।

नेपाली काग्रेस, नेकपा माओबादी केन्द्र र जनता समाजबादी पार्टी उपेन्द्र यादब समूहको बहुमत नपुगेको र माधब नेपाल समूहले राजीनामा नगरेपछि बैकल्पीक सरकार बन्ने बाटो सकिएको थियो ।