• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

पोखराका मेयरलाई प्रश्न: राष्ट्रनिर्मातालाई नमान्ने तपाई कसरी नेपाली ? फोटो फिचर 



 

पोखरा  । पोखरा महानगरपालिकाले बजार क्षेत्रका मुख्य चोकमा रहेका सबै सालिक एक महिनाभित्रमा वडा नं १८ जामुनबोटस्थित विभूति पार्कमा राख्ने स्थानान्तरण गर्ने निर्णय गरेपछि बिरोध सुरु भएको छ  ।

खास गरी पृथ्वी चोकमा रहेकाे राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकलाई स्थानान्तरण  गर्न नहुने भन्दै प्रर्दशन भएको छ ।  केही दिन अघि पनि उउटा समूहले राष्ट्रनिर्माताको शालिकका क्षति पुर्‍याएको थियो  ।

आईतबार  वर्षातको समेत परवाह नगरी पोखराको पृथ्वी चोकमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक पुन:स्थापना अभियान प्रारम्भ भएको छ।