२० श्रावण २०८३, बुधबार
,
Latest
‘फुटबल जोगाउन इन्फान्टिनो बाहिरिनुपर्छ’: फिगो काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ अनिवार्य अवकाशमा झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु रातभरको रुसी हवाई हमलाले किएभ क्षेत्र प्रभावित, १७ जनाको मृत्यु भूमि प्रशासनका जटिल लिखत/फाराम सरलीकरण हुँदै, सेवाग्राहीले आफैँ भर्न सक्ने सचेतना अभियान तीव्र बनाउन मुख्यमन्त्री आचार्यको निर्देशन भन्सार छलीका पानजन्य सामग्री बरामद बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु बैंकिंग कसुर मुद्दाका फरार प्रतिवादी विमानस्थलबाट पक्राउ शिक्षा मन्त्रालयको प्रगति सन्तोषजनक, आगामी वर्ष परिणाममुखी कार्यसम्पादनमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो सरकार ढालेर अर्को बनाउनेबारे छलफल गरेको होइनौं– रमेश लेखक



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकार ढाल्नेबारे छलफल गर्न बैठक बसेको नभएको प्रष्ट पारेका छन् ।

शुक्रबारदेखि जारी संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै लेखकले यो सरकार ढालेर अर्को बनाउने भन्नेबारे नभएको प्रष्ट पारेका हुन् ।

उनले सबै सांसदहरुले आआफ्नो धारणा राखिरहेको र भोली महत्वपूर्ण प्रस्ताव पारित गरिने बताए । उनले भने, ‘अहिलेसम्म ५० जनाले बोल्नुभएको छ । अब भोलि ११ बजे बैठक बस्छ । सबैको धारणलाई समेटेर भोलि महत्वपूर्ण प्रस्ताव पारित गर्छौं ।’