९ श्रावण २०८३, शनिबार
,
Latest
स्ट्रेट अफ होर्मुजमा व्यापारिक ढुवानीको रक्षाको लागि अन्तर्राष्ट्रिय गठबन्धनको तयारीमा अमेरिका र बेलायत: प्रतिवेदन १ रुपैयाँ दरको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु कारागारबाट फरार माझी पक्राउ ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी गर्ने पक्राउ मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा विदेश भ्रमणको बहानामा ठगी गर्ने ‘ओसिस टुरिज्म’मा प्रहरीको छापा, दुई सञ्चालक पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा चटपटे, पानीपुरी बिक्रीमा रोक लगाउने महानगरको तयारी



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले द्रुत गतिमा संक्रमण फैलिन सक्ने वस्तु बिक्रीमा रोक लगाउने तयारी गरेको छ ।

खुल्ला रूपमा बिक्रि गरिँदै आएको चटपटे, पानीपुरी, खुला दूध र बाटोको तरकारी तथा फलफूल पसललाई महानगरले त्यसरी बेचविखनमा प्रतिबन्ध लगाउने तयारी गरेको हो ।

पानीपुरी, चटपटेजस्ता खानेकुरामा उपभोक्ताको भिड हुने गरेको भन्दै यस्ता खानेकुराबाट हैजालगायत रोग छिट्टै सर्ने भएकोले निश्चित अवधिका लागि बेचबिखनमा रोक लगाउनुपर्ने महानगरभित्र कुरा उठेको थियो ।