२३ असार २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्षको भेट, नेपालको विकासमा दीर्घकालीन साझेदारीको पुनःप्रतिबद्धता चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त सदाचार प्रवर्द्धन गर्न राष्ट्रिय नीति लागू, सार्वजनिक पदाधिकारीलाई कडा आचारसंहिता (पूर्णपाठ) मौद्रिक नीतिको वार्षिक समीक्षाः मुद्रास्फीति नियन्त्रणमा, तरलता पर्याप्त, अर्थतन्त्र सुधारको बाटोमा (पूर्णपाठ) सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्ष कान्डाको भेट, विकास साझेदारीबारे छलफल बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गर्दै बागमती प्रदेश राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री सहित अघिल्लो मन्त्रीमण्डलमा रहेका सबै मन्त्रीले पद तथा गोपनीयतको सपथ लिँदै



अ+ अ-

काठमाडौ । संसदमा सबै भन्दा ठूलोदल नेकपा एमाले संसदीय दलका नेता केपी ओलीलाई केही बेरपछि राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको सपथ गराउँदै हुनुहुन्छ । 

नवनियुक्त प्रधानमन्त्री ओली सहित अन्य मन्त्रीको सपथको तयारी पुरा भएको राष्ट्रपति कार्यलय स्रोतले जनाएको  छ । 

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीसँग हाल मन्त्रीमण्डलमा रहेका सबै सदस्यहरुले सोही मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी सपथ गर्दे हुनुहुन्छ । 

आज हाल कायम रहेका मन्त्रीहरुलाई नै सपथ गराउने र केही समय पछि मात्र मन्त्रीमण्डल पुर्नगठन गर्ने तयारीमा प्रधानमन्त्री ओली रहनुभएको उहाँ निकट नेताले न्यूजपोलारलाई जानकारी दिनुभयो  ।




भर्खरै