२ श्रावण २०८३, शनिबार
,
Latest
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ ब्राउन सुगरसहित एक जना पक्राउ शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा डा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछः संयोजक दाहाल राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा साना नदीमा आकस्मिक बाढीको जोखिम जनकपुरधाममा गुठीको जग्गा लिजमा दिएपछि विवादः स्थानीय र ओशो ध्यान केन्द्रबीच रस्साकस्सी भारतको ओडिसामा धार्मिक उत्सवका क्रममा भागदौड, धेरै घाइते पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा सुरक्षा फौजको कारबाही, २४ लडाकु मारिए उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट चीनको चोङकिङमा पहिरोः सात जनाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

पल र वर्षाको फिल्म ‘वीर विक्रम २’ हिन्दी भाषामा प्रदर्शन हुँदै



अ+ अ-

काठमाडौं । फिल्म ‘वीर विक्रम २’ हिन्दी भाषामा पनि प्रदर्शनमा आउने भएको छ । उक्त फिल्मलाई मिलन चाम्सले निर्देशन गरेको हो भने मुख्य भुमिकामा अभिनेता पल शाह र वर्षा शिवाकोटी देखिएका छन्। 

निर्देशक चाम्सले हिन्दी भाषामा रहेको फिल्मको ट्रेलर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । फिल्ममा पल र वर्षासँगै ट्रेलरमा बुद्धि तामाङ, नाजिर हुसेन, बालकलाकार, मनिस लिम्बुलगायतको समेत अभिनय रहेको छ ।