२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोहित शेट्टीको ‘सिंघम अगेन’मा अजय देवगनकी बहिनी बन्दै दीपिका



अ+ अ-

एजेन्सी । रोहित शेट्टीको सुपरहिट फ्रेन्चाइजी ‘सिंघम’को तेस्रो पार्ट ‘सिंघम अगेन’मा अभिनेत्री दीपिका पादुकोण महत्वपूर्ण भूमिकामा देखिने भएकी छन् ।

उनी रोहित शेट्टीको कप युनिभर्समा पहिलो महिला प्रहरीको भूमिकामा देखिनेछिन् ।

दीपिकाले यो एक्सन प्याक फिल्मको तयारी पनि सुरु गरिसकेकी छिन् । फिल्ममा अजय देवगनको बहिनी हुने लेडी सिंघमको भूमिकामा दीपिकाको भूमिका रहने बलिउड हंगामाले जनाएको छ ।

सिंघम अगेनमा दीपिकाको चरित्र निकै ठूलो रहने र उनले आफ्नो भूमिकाका लागि ३५ देखि ४० दिनसम्म सुटिङ गर्ने बताइएको छ ।

सिंघम अगेनमा टाइगर श्राफ पनि क्यामियो गर्दै देखिनेछन् । सिंघम अगेनको सुटिङ सेप्टेम्बरमा सुरु हुनेछ र अगस्ट २०२४ मा फिल्म रिलिजमा आउनेछ ।