२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस सांसद सुनिल शर्मा पक्राउ



फाईल फोटो
अ+ अ-

काठमाडौं: नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले उनको निवास गोल्फुटारबाट शर्मालाई पक्राउ गरेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिनुभयो ।

शिवाकोटीले भन्नुभयो, पछिल्लो समय सुन तस्करी प्रकरणमा बोल्दै आउनु भएका कांग्रेसका सांसद शर्मालाई पक्राउ गरेर सरकारले के गर्न खोजेको हो ?

सांसद शर्माले पछिल्लो सुन तस्करी प्रकरण बारे गृह मन्त्री र अर्थमन्त्री तथा उनीहरुका मातहतका निकायको संलग्नता रहेको अभिव्यक्ति दिँदै आउनु भएको थियो ।

उहाँले संसदमा समेत आफ्ना भनाई राख्दै यो प्रकरणको छानबिनका लागि पदबाट हटाउनु पर्ने माग राख्नु भएको थियो ।