२३ असार २०८३, मंगलवार
,
Latest
मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण कर्णालीका सबै पालिका र जिल्ला सदरमुकाम जोड्ने सडक तीन वर्षभित्र ‘डबल लेन’ बनाइने युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी राष्ट्रिय सभा शुन्य समयः जनसुरक्षा, सुशासन र विकासका मुद्दामा सरकारको ध्यानाकर्षण हेटौँडा कपडा उद्योग केही महिनाभित्रै सञ्चालनमा आउँछः मन्त्री कुमारी बेरुजु उपसमिति गठनमा सहमति नजुट्दा लेखा समितिको बैठक स्थगित दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेनः मौसमविद् सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्षको भेट, नेपालको विकासमा दीर्घकालीन साझेदारीको पुनःप्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीको उपस्थितिमा सिंहदरबारमा सिसिएमसीको बैठक सुरू



अ+ अ-

काठमाडौ । प्रधानमन्त्री केपी ओलीको उपस्थितीमा शिहदरबारमा सीसीएमसीको बैठक सुरु भएको छ ।

कोरोना रोकथाम र नियन्त्रणमा सरकारले प्रभाबकारी काम नगरेको गुनासो बढ्दै गएपछि केही दिन यता प्रधानमन्त्री ओली सक्रिय हुन थाल्नु भएको छ ।  

आजको बैठकमा अक्सिजनको अभाब , अस्पतालमा शैयाको अभाव   अन्तराष्ट्रिय सहयोगको अबस्था लगायतका  बिषयमा छलफल हुने जनाईएको छ ।