२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद सुचारु गर्ने विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल हुँदै



फाईल फोटो
अ+ अ-

काठमाडौं । अबरुद्ध संसद बैठक सुचारु गर्ने बिषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल हुदैछ ।

आज बिहान सिंहदरबार स्थित प्रधानमन्त्री कार्यलयमा तीन दलका शीर्ष नेता बिच छलफल हुन लागेको हो । प्रमुख प्रतिपक्षदल नेकपा एमालले सुन तस्करीका बिषयमा छानबिन गर्न उच्चस्तरीय आयोग गठनको माग राख्दै संसद सुचारु हुन दिएको छैन ।

सरकारले भने राजस्व अनुसन्धान बिभागले यस प्रकरणमा छानबिन गरिरहेका कारण अर्को छानबिन समिति आवश्यक नभएको जनाउदै आएको छ । सरकारले आईतबार भने सुन तस्कारीको बारेमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले छानबिन गर्ने निर्णय गर्दै हाल सम्मको अनुसन्धानको बिबरण उपलब्ध गराएको छ । सिआइबीले छानबिन गर्ने अवस्थामा आएका कारण अबरुद्ध संसद सुचारु हुन सक्ने नेकपा एमालेका एक नेताले जानकारी दिनुभयो ।

सुन तस्करीको छानबिन र अबरुद्ध संसद सुचारुबारे आईतबार प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओली बिच टेलिफोन सम्बाद समेत भएको थियो ।




भर्खरै