• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo

एमालेको पहिलो पोलिट्ब्युरो बैठक सम्पन्न



काठमाडौँ । नेकपा (एमाले) को पोलिट्ब्युरोको पहिलो बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा चैत ७ गते सम्पन्न भएको छ ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीको सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्नुपर्ने भएकाले कथित गठबन्धनका भ्रमहरु चिर्दै चुनावमा लाग्न निर्देशन दिनुभयो । 

बैठकले यही चैत ९ र १० गते आयोजना हुने केन्द्रीय कमिटीको तेस्रो बैठकको कार्यसूची तय गरेको छ ।