५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोलखाको गौरीशंकर-७ मा पहिरो, तीन बेपत्ता



अ+ अ-

काठमाडौं । लगातार परेको बर्षाको कारण दोलखाको गौरीशंकर गाउँपालिका वडा नं ७मा आएको पहिरोमा परि तीन जना बेपत्ता भएका छन् ।

पहिरोले १५ ओटा घरमा क्षती पुर्‍याएको जनाईएको छ । नेकपा एमालेका नेता आनन्द पोखरेलले पहिरोमा परितीन बेपत्ता भएको तीन जना घाईते भएको र १५ घरमा षती भएको खबर आफूलाई स्थानीयले दिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार बाढीले टोपटारको पक्किपुल समेत बगाएको छ । नेता पोखरेलले बेपत्ताको खोजी , घाईतेको उपचार तथा तत्काल राहत र उद्धारका लागि लागि सरोकारवाला निकायलाई आग्रह गर्नुभएको छ ।