• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   एमाले अध्यक्ष ओलीसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेटवार्ता ★   लुम्बिनीमा बुद्धमूर्तिसहित शोभायात्रा ★   द्रुत मार्गको धेद्रे सुरुङमार्ग छिचोलियो ★   ओली र रविबीच बालकोटमा भेटवार्ता, के भयो छलफल ? ★   आम जनता पार्टीको पदाधिकारी बैठक शनिबार बस्ने ★   प्रधानमन्त्री दाहालसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट ★   भियतनाममा अपार्टमेन्टमा आगलागी हुँदा १४ को मृत्यु, ६ घाइते ★   सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति ★   विमानस्थलबाट सुनको लेपन लगाइएको कपडासहित भारतीय नागरिक पक्राउ ★   बालुवाटार बैठकबाट कांग्रेसका नेताहरू बाहिरिए, सत्तापक्षको जारी

इमर्जिङ टिम्स एसिया कप खेलेर राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । श्रीलंकामा भएको इमर्जिङ टिम्स एसिया कपमा सहभागिता जनाएर क्रिकेट टोली बिहीवार स्वदेश फर्किएको हो ।

क्रिकेट टोलीलाई त्रिभुवन विमानस्थलमा क्यानका पदाधिकारीले स्वागत गरेका थिए ।

राष्ट्रिय क्रिकेट टीमका कप्तान रोहित पौडेलले उक्त प्रतियोगिताबाट राम्रो अनुभव हासिल भएको बताए । नेपाली टीमले ब्याटिङमा ध्यान दिनुपर्ने देखिएको भन्दै पछिल्ला अनुभवले आगामी एसिया कपमा धेरै मद्दत पुग्ने उनको विश्वास छ ।

श्रीलंकामा रहँदा नेपाली टीमले केहि अभ्यास खेल समेत खेलेको थियो ।