२३ असार २०८३, मंगलवार
,
Latest
करका दरमा देखिएको प्राविधिक त्रुटी सच्याइएको हो, नियतमा खोट छैनः अर्थमन्त्री डा. वाग्ले बेलहिया नाकाको पार्किङ तथा ट्राफिक व्यवस्थापन गरिने हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु ठमेलमा बढे भारतीय पर्यटक काँग्रेस–एमाले पूर्वसहमतिअनुसार प्रदेश सरकार हेरफेरको तयारी विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित आर्थिक सुधार, सुशासन र पूर्वाधार निर्माणमा सरकारको स्पष्ट मार्गचित्र छः अर्थमन्त्री डा. वाग्ले राहदानी वितरणमा नयाँ प्रणाली लागू हुँदैः आगामी सातादेखि नयाँ कम्पनीले पासपोर्ट छाप्ने भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी कृषितर्फको ५९ प्रतिशत बजेट रासायनिक मल आपूर्तिमा खर्च हुन्छ : कृषिमन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी अनुसन्धान केन्द्रका महासचिव विष्टको निधन



अ+ अ-

काठमाडौं । लुम्बिनी अनुसन्धान केन्द्रका महासचिव विनोद विष्टको निधन भएको छ। 

करिब ३० वर्ष अगाडि मिर्गौला प्रत्यारोपण गराएका विष्टको उपचारार्थ काठमाडौंको ग्राण्डी अस्पतालमा गत राती १ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ। अन्तिममा उनलाई कोरोना संक्रमण समेत देखिएको थियो। 

ट्रान्सपरेन्सी नेपालमा सदस्य रहेका ७२ वर्षीय विष्ट 'मुक्ति श्री' व्यापारिक समूहमा अर्थ परामर्शदाताका रुपमा संलग्न थिए। विष्टका श्रीमती र दुई छोरा रहेका छन्।