२३ असार २०८३, मंगलवार
,
Latest
शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर) करका दरमा देखिएको प्राविधिक त्रुटी सच्याइएको हो, नियतमा खोट छैनः अर्थमन्त्री डा. वाग्ले बेलहिया नाकाको पार्किङ तथा ट्राफिक व्यवस्थापन गरिने हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु ठमेलमा बढे भारतीय पर्यटक काँग्रेस–एमाले पूर्वसहमतिअनुसार प्रदेश सरकार हेरफेरको तयारी विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित आर्थिक सुधार, सुशासन र पूर्वाधार निर्माणमा सरकारको स्पष्ट मार्गचित्र छः अर्थमन्त्री डा. वाग्ले राहदानी वितरणमा नयाँ प्रणाली लागू हुँदैः आगामी सातादेखि नयाँ कम्पनीले पासपोर्ट छाप्ने भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा एमाले स्थायी समितिको बैठक सुरु



अ+ अ-

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निबास  बालुवाटारमा शुरुभएको छ ।  

आजको बैठकमा राष्ट्रियसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार तथा स्थायी कमिटी सदस्य रामवहादुर थापा बादललाई माधवनेपाल –झलनाथ खनालले असहयोग गरेको अवस्था पार्टी भित्रको अन्तरसर्घष हल गर्न गठन गरिएको कार्यदलले गरेका कामका बारेमा रिपोर्टिङ गर्ने र त्यस बारे छलफल  हुने एक नेताले जानकारी दिनुभयो  ।

यसै बीच आजै अपरान्ह ५ बजेका लागि कार्यदलको बैठक तय गरिएको छ । उता  प्रधानमन्त्री ओलीले बजेटअघि नै प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको र त्यस बारेमा पनि छलफल हुने ती नेताले जानकारी दिनुभयो ।