११ भाद्र २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय वायु सेनाको लडाकु जहाज दुर्घटना, पाइलटको मृत्यु



अ+ अ-

काठमाडौं । भारतको पञ्जाबको मोगानजिकै वायु सेनाको लडाकु जहाज दुर्घटनामा परेको छ । बिहीबार राति वायु सेनाको एमआइजी-२१ लडाकु जहाज दुर्घटनामा परेको र दुर्घटनामा परि पाइलटको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ । 

दुर्घटनाबारे थप छानबिन गर्न समिति बनाइएको छ। सो जहाज तालिमका क्रममा दुर्घटनामा परेको बताइएको छ।