३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोले गर्दा मुग्लिङ-नारायणगढ सडकखण्ड अवरुद्ध



फाईल फोटो
अ+ अ-

चितवन । चितवनको मुग्लिङ – नारायणगढ सडकखण्डमा पहिरो खस्दा राजमार्ग पूर्ण अवरुद्ध भएको छ ।

आज बिहान ७ बजे इच्छाकामना गाउँपालिका–४ स्थित कालिखोलामा पहिरो खस्दा सडक पूर्ण रुपमा बन्द रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको डिभिजन सडक कार्यालय भरतपुरले जानकारी दिएको छ । पानी परिराखेकाले पहिरो पन्छाउन कठिन भएकोले केहि समय लाग्न सक्ने कार्यालयले जनाएको छ ।