काठमाडौ । प्रधानमन्त्री केपी ओलीले कोभिड खोपका लागि चीन संग उच्चस्तरको छलफल हुन लागेको जानकारी दिनु भएको छ ।
वालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले भन्नुभयो भारतबाट आउने खोप आउन सक्ने अबस्था हाल देखिएन चीनले आठ लाख अनुदानमा खोप उपलब्ध गराएको छ थप खोपको लागि उच्च स्तरमा छलफलको तयारी भै रहेको छ ।











