२३ असार २०८३, मंगलवार
,
Latest
दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा गुरुङ सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री डा तिमिल्सिना संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा बालाजु र पाटन औद्योगिक क्षेत्रको संसदीय अनुगमनः जीर्ण पूर्वाधार र नीतिगत सुधारमा जोड ‘अधिकार प्रयोगको सम्बन्धमा महिला आयोग ‘निरीह’ बन्नुहुँदैन’ स्थानीय सरकार गैरदलीय हुनुपर्छः महिला आयोग काँग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरुले भने–एकता वा नयाँ पार्टी निर्माण गर्ने भन्नेमा अब ढिला नगरौँ चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा भंग, कात्तिक २६ र मंसिर ३ गते नयाँ निर्वाचन



अ+ अ-

काठमाडौं । मन्त्रिपरिषद्को  आकस्मिक बैटक प्रतिनिधिशभा भंग गर्दे मध्यावधि निर्वाचनको गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ । सरकारले  कार्तिक २६ गते शुक्रबार र मंसीर ३ गते शुक्रबार आम निर्बाचनको मिति सिफारिस गरेको छ ।

राष्ट्रपति बिद्यादेबी भण्डारीले संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्रीको नियुक्तिका लागि पेश भएको केपी ओली र शेरबहादुर देउवाको  दाबी  नपुगेको भन्दै अस्वीकार गर्नुभएपछि आकस्मिक रुपमा बोलाईएको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा भंग गर्दे मध्यावधि  निर्बाचन गर्न सिफरिस गरेको  हो ।