१६ भाद्र २०८३, मंगलवार
,
Latest
भोटेकोशी बाढीबाट खानेपानी र सरसफाई संरचनामा ९३ करोडको क्षतिः पुनर्निर्माण र अस्थायी आपूर्तिका लागि विभाग… भोटेकोशी बाढीबाट ५३ झोलुङ्गे पुलमा क्षतिः ३३ वटा पुनः निर्माण गर्नुपर्ने, पाँच स्थानमा अस्थायी तुइन… भोटेकोशी बाढीले सडक पूर्वाधारमा ठूलो क्षतिः ४० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त, ३१ वटा पुलमा… रसुवाका बाढीपीडितलाई गैंडाकोट नगरपालिकाको ३५ लाख सहयोग अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन राष्ट्र शान्तिको सङ्कल्पले पशुपतिनाथ मन्दिरमा गरियो महारुद्राभिषेक सभामुख अर्यालद्वारा एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा प्रदान गर्ने निर्णय त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री नारायणकाजी श्रेष्ठ बिमानस्थल निरिक्षणमा



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ आकस्मिकरुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर एक क्विन्टल सुन बरामद भएको स्थानको निरीक्षण गर्नुभएको छ ।

प्रहरी प्रमुखसँगै पुग्नुभएका गृहमन्त्री श्रेष्ठले सुन बरामद भएको स्थलको अनुगमन गर्नुभएको हो । उहाँसँग प्रहरी प्रमुख बसन्तबहादुर कुँवर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारी पनि निरीक्षण सहभागी हुनुहुन्छ ।

मंगलबार राति हङकङबाट ल्याइएको कार्गोमा मोटरसाइकल र स्कुटरको ब्रेक सु भनिएका ३२० थानभित्र सुन लुकाइएको तथ्य सामान भन्सारबाट बाहिरिएपछि खुलेको थियो । सुन भनिएको ब्रेक सुलाई हिजो दिउँसोदेखि नेपाल राष्ट्र बैंक टक्सार महाशाखाको ढुकुटीमा राखिएको छ ।




भर्खरै