१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी

लेस्टर सिटीलाई लिभरपुलले हरायो, वल्भ्सविरुद्ध आर्सनलको कठिन जित

लेस्टर सिटीलाई लिभरपुलले हरायो, वल्भ्सविरुद्ध आर्सनलको कठिन जित
अ अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले जित निकालेको छ । बिहीबार राति भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई २-० गोलले पराजित गरेको हो । 

घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन दुबै गोल डिआगो जोटाले गरे । उनले खेलको ३४ औं र ८७ औं मिनेटमा गोल गरेका हुन् । 

जितसँगै लिभरपुलको २३ खेलबार ५१ अंक रहँदा तालिकाको दोस्रो स्थानमा छ । लेस्टर सिटी भने २१ खेलबाट २६ अंकसहित १२ औं स्थानमा छ । 

यस्तै, बिहीबार राति नै भएको अर्को खेलमा खेलमा आर्सनलले वल्भ्सलाई १-० गोलले पराजित गरेको छ । 

वल्भ्सको मैदानमा आर्सनललाई जित दिलाउन एकमात्र निर्णायक गोल खेलको २५ औं मिनेटमा गाब्रियलले गरे । 

खेलको ६९ औं मिनेटमा गाब्रियल मार्टिनेलीले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि आर्सनल १० खेलाडीमा समेटिएको थियो । 

जितसँगै २२ खेलबाट ३९ अंकसहित आर्सनल अंकतालिकाको पाँचौं स्थानमा छ भने समान खेलबाट ३४ अंकसहित वल्भ्स आठौं स्थानमा छ ।