२३ असार २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपक्षी गठबन्धनको बैठक सानेपामा सुरु, नेपाल समुह पनि उपस्थित



अ+ अ-

काठमाडौं । सरकारले चालेको कमदका बिषयमा छलफल गर्न विपक्षी गठबन्धनका दलहरुको संयुक्त बैठक सुरु भएको छ । बैठक नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा सुरु भएको  हो ।

बिपक्षी गठबन्धनको बैठकमा नेपाल कांग्रेस, नेकपा माओवादी केन्द्रका साथै नेकपा एमालेको माधव नेपाल पक्ष, जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष तथा राष्ट्रिय जनमोर्चाका नेताहरुलाई बोलाइएको छ ।