२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

बादललाई हराएका देवकोटा प्रचण्ड निवासमा

बादललाई हराएका देवकोटा प्रचण्ड निवासमा
अ अ+ अ-

काठमाडौं । बाग्मती प्रदेशको राष्ट्रिय सभाको उपनिर्वाचनमा रामबहादुर थापा (बादल)लाई पराजित गर्नुभएका डा. खिमलाल देवकोटाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई भेट्नुभएको छ । उहाँले आज दाहालको निवास पुगेर भेट गर्नुभएको हो । 

भेटघाटको क्रममा अध्यक्ष प्रचण्डले संघीयताका पक्षमा योगदानको अपेक्षा राखेको र देवकोटाले आफू संबिधानप्रदत्त जनताका अधिकार र संघीयता पक्षमा सदैव दृढतापूर्वक लागिरहने प्रतिबद्धता व्यक्त गरेको स्रोतले बताएको छ । 

उपनिर्वाचनमा देवकोटाले मतभार ५,०८८ प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी बादलले ४,०१४ मतभार प्राप्त गर्नुभएको थियो ।