२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीताको सम्मान पछि कमल थापाले सम्झेका मरिचमान



अ+ अ-

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई राजकीय सम्मानका साथ अन्त्येष्टि गरेपछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले पुर्वप्रधानमन्त्री स्व।मरिचमान सिंह श्रेष्ठको सम्झना गर्नुभएको छ ।

सैनिक सलामी सहित दाहालको अन्त्येष्टि पछि थापाले सामाजिक संञ्जालमा लेख्नुभएको छ-

आज किन किन पुर्वप्रधानमन्त्री राष्ट्रवादी नेता स्व.मरिचमान सिंह श्रेष्ठको सम्झना आयो।श्रेष्ठको निधनमा गणतान्त्रिक सरकारले राजकीय सम्मान दिएन,दिनचाहेन स्व.श्रेष्ठ त्यस्तो प्रधानमन्त्री हुन्,जसले १४ महिना भारतले नाकावन्दी गर्दा हवाईजहाजबाट नुनतेल ल्याएर जनतालाई खुवाए तर बिदेशी सामु घुँडा टेकेनन् । 

तस्बिरः प्रदीपराज वन्त-रासस