१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डपत्नी दाहालको निधनप्रति पूर्वराजाको समवेदना



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधनप्रति लाई पूर्वराजा ज्ञानेन्द्र शाहले समवेदना प्रकट गर्नुभएको छ ।

बुधबार बिहान नर्भिक अस्पतालमा निधन हुनुभएकी स्वर्गीय दाहालको पार्थिव शरीरलाई अहिले श्रद्धाञ्जलि प्रकटा गर्न पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा राखिएको छ ।

पेरिसडाँडामा पुगेर पूर्वराजा शाहका तर्फबाट उहाँका मुख्य प्रमुख सचिव पशुपतिभक्त महर्जनले दाहालको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्दै समवेदना प्रकट गर्नुभएको छ ।