२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

रिलिज हुनुभन्दा पहिले नै ‘आरआरआर’ले कमायो ३२५ करोड

रिलिज हुनुभन्दा पहिले नै ‘आरआरआर’ले कमायो ३२५ करोड
अ अ+ अ-

एजेन्सी । चलचित्र ‘बाहुबली’ फेम निर्देशक एसएस राजामौलीको आगामी चलचित्र ‘आरआरआर’ले प्रदर्शन हुनुअघि नै नयाँ रेकर्ड राख्न सफल भएको छ । 

‘आरआरआर’ले आफ्नो डिजिटल र स्याटेलाइट राइट्स ३ सय २५ करोड भारतीय रुपैयाँमा बिक्री गरेसँगै नयाँ रेकर्ड राख्न सफल भएको हो । यो भारतमा कुनैपनि चलचित्रको अहिलेसम्मकै ठूलो ‘पोस्ट रिजिल डील’ हो। ‘आरआरआर’का निर्माताले जी ग्रुपसँग उक्त सम्झौता गरेका हुन्।

उक्त सम्झौता हिन्दी, तमिल, तेलुगु, कन्नड र मलयालम गरी  सबै भर्सनका लागि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

चलचित्र १३ अक्टोबरमा रिलिज हुने भनिए पनि कोरोनाका कारण रिलिज डेट सर्नसक्ने बताइएको छ । 

एसएस राजामौलीको निर्देशन रहेको चलचित्रमा राम चरन, जुनियर एनटीआर, अजय देवगन, आलिया भट्ट प्रमुख भूमिकामा छन् ।