२३ असार २०८३, मंगलवार
,
Latest
दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा गुरुङ सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री डा तिमिल्सिना संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा बालाजु र पाटन औद्योगिक क्षेत्रको संसदीय अनुगमनः जीर्ण पूर्वाधार र नीतिगत सुधारमा जोड ‘अधिकार प्रयोगको सम्बन्धमा महिला आयोग ‘निरीह’ बन्नुहुँदैन’ स्थानीय सरकार गैरदलीय हुनुपर्छः महिला आयोग काँग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरुले भने–एकता वा नयाँ पार्टी निर्माण गर्ने भन्नेमा अब ढिला नगरौँ चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री र राष्ट्रपतिबीच साढे दुई घण्टा छलफल



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबिच भेटवार्ता भएको छ । बुधबार साँझ प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न राष्ट्रपति कार्यालय शीतल निवासमामा भेटघाट गरेका हुन् । 

भेटमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच साँझ ६ बजेदेखि साढे ८ बजेसम्म भएको छलफल भएको स्रोतको दावि रहेको हो । 

संसद विघटनबिरुद्ध विपक्षी दलहरुको राजनीतिक र कानुनी दबाबका कारण राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली दबाबमा छन्।