१ आश्विन २०८३, बिहीबार
,
Latest
मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा समावेशीता छुटेको छैनः कानूनमन्त्री गौतम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग नेपाल–साउदी स्वास्थ्य सहकार्य विस्तारमा जोड, भोटेकोशी बाढीप्रति साउदीको ऐक्यबद्धता बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा भोटेकोसी बाढी: संसदीय विशेष समिति गठन गर्ने विषयमा प्रारम्भिक छलफल जारी राज्य व्यवस्था समितिबाट राष्ट्रिय सेवा दल विधेयक पारित निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार जलवायु कुटनीतिलाई संस्थागत गर्न परराष्ट्र मन्त्रालयको भुमिका पुनर्विचार गर्नुपर्छः मन्त्री खनाल त्रिभुवन विमानस्थलमा विदेशी मुद्रा विनिमय सेवाका लागि बोलपत्र आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं जिल्ला प्रशासन कार्यालयले गर्‍यो दुई यस्तो निर्णय, हेर्नुहोस्



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकाका तिनै सिडिओ कार्यालयले गरेको निर्णयले खाद्यान्न पसल समेत बन्द गर्ने भनेको छ । यही जेठ १४ गते देखि खाद्यान्न पसल समेत बन्द गर्ने गरी लागु गरेको लकडाउन (निषेधाज्ञा) ले दैनिक जिविका गरी खानेवर्गलाई ठूलो मर्का पर्ने भएको छ । 

राष्ट्रिय उपभोक्ता मन्चले बिरोध गरेपछि उक्त मन्चको उपस्थितिमा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षिय बैठकले मूलतः दुई वटा महत्वपूर्ण निर्णय गरेको छ ।

१)  खाद्यान्न बिक्रि पसल बन्द गरिंदाको कारणले खाद्यान्न खरिद गर्न असहज हुने अवस्थालाई ध्यानमा राखी भोली जेठ १४ गते देखि नै उपत्यकाका सबै स्थानीय वडाहरूमा समेत पुग्ने गरी शाल्ट ट्रेडिंङ कर्पोरेशन र नेपाल खाद्य व्यापार कम्पनीले दाल, चामल, तेल, चिनी, चिउरा, नून, तेल, चामल, च्यूरा र चिनी लगायतका दैनिक उपभोग्य वस्तुहरू मोवाइल भ्यान मार्फत बिक्रि वितरण गर्ने, अत्यवाश्यक खाद्य वस्तु आवश्यक परेमा हटलाइन नम्बरमा कल गर्ने, होम डेलिभरीको व्यवस्था गर्ने

२) आय श्रोत नभएको गरिब र ज्याला मजदुरी गरी खानु पर्ने नागरिकलाई सुबिधाको लागि उपत्यकाका तिनै जिल्लाका नगरपालिकाहरूले राहतको सामाग्री निशुल्क वितरण गर्न अनुरोध गर्ने ।