२३ असार २०८३, मंगलवार
,
Latest
संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा बालाजु र पाटन औद्योगिक क्षेत्रको संसदीय अनुगमनः जीर्ण पूर्वाधार र नीतिगत सुधारमा जोड ‘अधिकार प्रयोगको सम्बन्धमा महिला आयोग ‘निरीह’ बन्नुहुँदैन’ स्थानीय सरकार गैरदलीय हुनुपर्छः महिला आयोग काँग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरुले भने–एकता वा नयाँ पार्टी निर्माण गर्ने भन्नेमा अब ढिला नगरौँ चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर) करका दरमा देखिएको प्राविधिक त्रुटी सच्याइएको हो, नियतमा खोट छैनः अर्थमन्त्री डा. वाग्ले बेलहिया नाकाको पार्किङ तथा ट्राफिक व्यवस्थापन गरिने हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा बिघटन सम्बन्धि सबै रिट संवैधानिक ईजलासमा सुनुवाइ हुने: सर्वोच्च अदालत



अ+ अ-

काठमाडौ  । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रतिनिधिसभा बिघटन सम्बन्धि सबै रिटहरुलाई सबैधानिक ईजलासमा पठाउने आदेश दिनुभएको छ । 

आज १९ ओटा रिटको सुनुवाइ गर्दै प्रधानन्यायाधीश राणाले प्रतिनिधिसभा विघटनसम्बन्धी सबै रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश दिनुभएको हो ।

यस अघि अन्य ११ ओटा रिटहरु संवैधानिक ईजलासमा सुनुवाईको दर्ता भएका छन् । सबै रिटको शुक्रबारबाट सुनुवाइ सुरु हुनेछ ।