१ आश्विन २०८३, बिहीबार
,
Latest
ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने  ‘बायोटेक्नोलोजिस्ट’ को दरबन्दी थप्न पहल गर्छुः मन्त्री चौधरी सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा देवानगञ्ज र गोलबजार घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सांसद मण्डलको माग लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति माघमा ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने, ३० हजार मेगावाटको मार्गचित्र र जलवायु उत्थानशीलता… प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम साढे १४ अर्ब पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायक खरेलले जिते दोस्रोपटक कोरोना



अ+ अ-

काठमाडौं । गायक प्रमोद खरेलले कोरोना भाइरसको संक्रमणलाई परास्त गरेका छन् । गत वर्ष पनि कोरोनाबाट संक्रमित भएका प्रमोदलाई दोस्रोपटक कोरोना संक्रमण भएको हो । 

यद्यपि दोस्रोपटक पनि उनले कोरोनालाई पराजित गरेका छन् । अहिले उनी संक्रमणबाट मुक्त भइसकेका छन् । 

“आठ महिनाको अन्तरालमा दुईपटक आक्रमण गर्यो कोरोनाले । पहिलो डोज भ्याक्सिन पनि लाएकै थियो । तर, पनि आएरै छोड्यो । र आइसोलेसन बाट आजमुक्त भइयो,” प्रमोद भन्छन्, “पहिला संक्रमण भइसकेका र खोप लगाए पनि सचेत र सुरक्षित रहौं ।”

प्रमोद सिङगिङ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’का कोच भएकाले ‘द भ्वाइस अफ नेपाल’को जारी सिजन संक्रमणकै त्रासका कारण हाल स्थगित छ । 




भर्खरै