१ आश्विन २०८३, बिहीबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम साढे १४ अर्ब पुग्यो हिन्दुकुश–हिमालय क्षेत्रमा विश्वव्यापी औसतभन्दा दोब्बर तापक्रम वृद्धि : विज्ञ खड्का खल्ती र इन ड्राइभबीच सहकार्य : चालक र यात्रु दुवैलाई दैनिक पुरस्कार जित्ने अवसर अर्थतन्त्र सुधारका लागि सांसद लिमा अधिकारीले दिइन् ६ वटा सुझाव सरकारी निर्णय प्रक्रिया अब डिजिटल प्रणालीमा, ढिलाइ भए फाइल स्वतः माथिल्लो तहमा जाने देउवालाई सभापति थापाको आग्रहः महाधिवेशन उद्घाटनमा आउनुहोस् भोटेकोशी बाढीमा ६७७ मजदुर सम्पर्कविहीन, ५१५ ट्रक तथा कन्टेनर बेपत्ताः ट्रक महासंघ आ.व.२०८२-८३ मा अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी बढे, सङ्घीय सरकारतर्फ भूमि मन्त्रालयका उजुरी धेरै रास्वपाले गर्‍यो शहीद परिवारको प्रदर्शनको विरोध, सांसदलाई धम्की दिने कार्य स्वीकार्य नभएको दाबी सुरक्षण मुद्रणमा आत्मनिर्भर बन्दै अन्तर्राष्ट्रिय बजारमा पहुँच खोज्न सकिन्छ : सञ्चारमन्त्री डा तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा थप ६९३९ जनामा कोरोना संक्रमण, १०६ को मृत्यु, ७२२६ संक्रमणमुक्त



अ+ अ-

काठमाडौं । गत २४ घण्टामा कोरोनाका कारण १०६ जनाको मृत्यु भएको छ। यस्तै देशभर ६९३९ जनामा कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो। 

गत २४ घण्टामा ७२२६ जना संक्रमणमुक्त भएका छन् भने देशभर सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार ४७६ रहेको छ। मन्त्रालयको अनुसार देशभर कुल २० हजार ९९२ जनामा कोरोना परिक्षण गरिएको छ ।

कुल संक्रमित मध्ये काठमाडौंमा १७३८, भक्तपुरमा २६५ र ललितपुरमा ३६४ गरि उपत्यकामा मात्र जम्मा २३६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।