१ आश्विन २०८३, बिहीबार
,
Latest
ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने  ‘बायोटेक्नोलोजिस्ट’ को दरबन्दी थप्न पहल गर्छुः मन्त्री चौधरी सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा देवानगञ्ज र गोलबजार घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सांसद मण्डलको माग लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति माघमा ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने, ३० हजार मेगावाटको मार्गचित्र र जलवायु उत्थानशीलता… प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम साढे १४ अर्ब पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० वर्षीया बालिकालाई बलात्कार गर्ने पक्राउ



अ+ अ-

तम्घास । आफ्नै दाईको छोरी बलात्कार गरेको अभियोगमा  एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका –२ का १९ वर्षीया पुरुष पक्राउ परेका हुन् । 

मङ्गलबार १० वर्षीया बालिकालाई लुकामारी खेल्न जाउँ भन्दै नजिकैको सार्वजनिक जङ्गलमा  लगेर करणी गरेको अभियोगमा युवकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिनुभयो । 

पीडित बालिकाकी आमाले घटनाको दुई दिनपछि आज प्रहरी कार्यालयमा उजुरी दिएपछि घटना बाहिर आएको हो ।  उजुरीपछि युवकलाई इलाका प्रहरी कार्यालय, रिडीबाट प्रहरी निरीक्षक सुवराज बमको नेतृत्वमा गएको टोलीले पक्राउ गरेको थियो ।




भर्खरै