• ६ श्रावण २०८१, आईतवार
  •      Sun Jul 21 2024
  •   Unicode
Logo

कोशी प्रदेशका मुख्यमन्त्री थापाको शपथ,तीन सदस्य मन्त्रीमण्डल गठन



काठमाडौं । कोशी प्रदेशका नव नियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री थापालाई पद तथागोपनीयताको शपथ गराउनु भएको छ । मुख्यमन्त्री थापाले तीन सदस्यीय मन्त्रिपरिषद गठन गर्नुभएको छ ।

उहाँले नेकपा एकीकृत समाजवादी पार्टीका कमल जबेगु र नेपाली कांग्रेसका प्रदीप सुनुवार मन्त्री नियुक्त गर्नुभएको छ । नब नियुक्तमन्त्रीद्वयले पनि आजै शपथ ग्रहण गर्नुभएको छ ।