२ आश्विन २०८३, शुक्रबार
,
Latest
जलवायु न्यायका लागि क्षेत्रीय सहकार्य र प्रभावकारी कूटनीति आवश्यक : सांसद खानी तथा खनिज विधेयकलाई राष्ट्रिय पुँजी निर्माण र रोजगारीसँग जोड्न सभापति अन्सारीको जोड मधेसको विकासमा महिला, आदिवासी–जनजाति र दलितलाई मूलप्रवाहीकरण गर्न सांसद अर्यालको माग सञ्चारमन्त्री डा तिमिल्सिनासँग गणतन्त्र कोरियाका राजदूतद्वारा शिष्टाचार भेटवार्ता खनिज विधेयकलाई लगानीमैत्री बनाएर औद्योगिक रूपान्तरणको आधार बनाउनुपर्छ : मन्त्री साह विपद् आएपछि उद्धार गर्ने होइन, अघिबाटै तयारी गर्नुपर्छ : कमला पन्त हुण्डी कारोबारको आरोपमा दुई जना पक्राउ काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान नयाँ डिजाइनमा ५० रुपैयाँको नोट चलनचल्तीमा ल्याउँदै राष्ट्र बैंक
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा. कृष्ण पौडेल नियुक्त



अ+ अ-

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं वालरोग विज्ञ डा. कृष्ण पौडेललाई दिईएको छ । 

यस अघि प्रबक्तको जिम्मेवारी सम्हाल्दै आउनुभएका प्रा.डा.जागेश्वर गौतम वीर अस्पतालमा कोभिड–१९ एकीकृत केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त हुनु भएको थियो । 

गौतम अघि मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा बिकाश देबकोटाले सम्हाल्नुभएको थियो ।




भर्खरै