२ श्रावण २०८३, शनिबार
,
Latest
राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्ड बन्द गर्न निर्णय पल्लवीको ‘सिरानी’ सार्वजनिक गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने दर्शकले रुचाएपछि ‘गौँथली’को शो बढाउँदै हल म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान क्यानडाको डढेलोको धुवाँको प्रभाव विश्वकप फाइनल खेलमा, युरोपसम्म पुग्न सक्ने : क्याम्स पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डको अभिव्यक्ति: हामी नै प्रश्न उठाइरहेका छौं, प्रतिपक्षको त धर्म नै हो – महामन्त्री शर्मा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालले दिनुभएको अभिव्यक्ति माथी प्रतिपक्षले प्रश्न उठाउनु स्वभाबिक भएको बताउनु भएको छ ।

सामाजिक संञ्जालमा महामन्त्री शर्माल लेख्नुभएको छ ‘अत प्रश्न हामीनै उठाइरहेका छौं, प्रतिपक्षको त मुल कर्तव्यनै हो । ‘

उहाँले लेख्नुभएको छ-

हलुका अभिव्यक्तिको गम्भीर अर्थ र असर हुनसक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती हो िनेपालको प्रम नेपालको संसदले चयन गर्दछ र गर्ने हो िमित्र रास्ट्रहरुलाई मित्रताकै सिमामा राख्ने कर्तव्य मुलत प्रमकै हो !

अत प्रश्न हामीनै उठाइरहेका छौं, प्रतिपक्षको त मुल कर्तव्यनै हो !