• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

आयरल्यान्डविरुद्ध नेपाललाई दोस्रो सफलता



काठमाडौँ । आइसिसी विश्वकप छनोटको प्लेअफ अन्तर्गत सातौं स्थानको लागि जारी खेलमा नेपालले आयरल्यान्डविरुद्ध दोस्रो सफलता हात पारेको छ ।

हरारेको ताकाशिंगा स्पोर्ट्स क्लबमा जारी खेलमा नेपाललाई किशोर महतोले दोस्रो सफलता दिलाएका हुन् । उनले आयरल्यान्डका कप्तान एन्डी बालबर्नीलाई एक रनमा आउट गराए ।

त्यसअघि करण केसीले पहिलो सफलता दिलाएका थिए ।

नेपालले दिएको २ सय ६९ रनको लक्ष्य आयरल्यान्डले ७ ओभरमा दुई विकेट गुमाएर २६ रन बनाएको छ ।